कान्ति लोकपथ एकतर्फी खुल्यो

२४ असार, काठमाडौं । पहिरो पन्छाएपछि काठमाडौं–मकवानपुर जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ । ललितपुरको वागमती गाउँपालिका–३ कार्कीबासमा ढुंगासहितको पहिरो खसेपछि असार २२ गतेदेखि दुईतर्फी बाटो बन्द भएको थियो । पहिरो पन्छाएपछि असार २४ गते बिहान साढे …