१२ वैशाख, झापा । भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।
चिया …
काठमाण्डाै – नेपाली चिया गुणस्तरहीन भएको भन्दै निर्यातमा लगाइएको भारतीय अवरोध हटेको छ । तर सहज निर्यातमा भने समस्या कायमै रहेको उद्योगीहरु बताउँछन् । ‘टी बोर्ड अफ इन्डिया’बाट अनुमति लिएर मात्रै नेपाली चिया निर्यात गर्ने नियम सुरू भएकाले निर्यातमा फेरि समस्या भएको हो । बोर्डको अनुमति लिन वितरणका लागि चिया आयात गर्ने सबै निकायले गुणस्तर परीक्षणको नमुना संकलन गरी २४ घण्टाभित्र भण्डारण गर्ने ठाउँको जानकारी गराउनुपर्ने हुन्छ ।
यी सबै प्रक्रिया पूरा गर्दा धेरै समय लाग्ने भएकाले सहज निर्यातमा समस्या रहेको चिय...