श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । ३५ वर्षीया सीता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-७ न्युखोला बस्ने उनका श्रीमान् ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । आपसमा सामान्य विवाद हुँदा मंगलबार राति विष्णुले सीताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान

सम्बन्धित सामग्री

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

श्रीमतीको हत्या गरेपछि अहिले पैलु फरार रहेको र उनको खोजी भइरहेको प्रहरी जनाएको छ।

श्रीमतीको हत्या आरोपमा पक्राउ

मोरङको जहदा गाउँपालिका–२ बडकी बैरियास्थित श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।...

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

सल्यानमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।

श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड

बंगलादेशमा श्रीमतीको हत्या गर्ने प्रहरीलाई मृत्यूदण्ड संजाय दिईने भएको छ।

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

प्रहरीले इलाममा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

खुँडा प्रहार गरी दाङमा श्रीमतीको हत्या

दाङमा खुँडा प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।