सभामुख एमालेले पाउने निश्चित, चर्चामा चार जनाको नाम

काठमाडौ, पुस १४। प्रतिनिधिसभाको सभामुख नेकपा (एमाले)ले पाउने निश्चित भएको छ। तर सभामुखमा चारजना आकांक्षी देखिएका छन्। एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन्। चारैजनाले सभामुख दाबी गरे पनि अन्तिममा कसलाई सभामुख बनाउने भन्ने टुंगो अहिल्यै […]