गाउँमा पुग्यो बिजुली, स्थानीय खुसी

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिकामा बिजुली आएपछि यहाँका स्थानीयमा खुसी छाएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल वर्षाका कारण सो पालिकामा रहेको भुवाँखोला जलविद्युतको नहर भत्किँदा यहाँका स्थानीयलाई सात महिना देखि अँध्यारोमा बस्न बाध्य थिए ।

सम्बन्धित सामग्री

स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी

भोजपुर । नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेसँगै स्थानीय नागरिक लाभान्वित बनेका हुन् । सेनाले सञ्चालन गरेको शिविरबाट सेवा लिन पाउँदा स्थानीयबासी खुसी भएका छन् ।सामान्य स्वास्थ्य सेवा लिनको लागिसमेत समस्या भोग्दै आएको अवस्थामा सेनाको पहलमा सेवा लिन पाउँदा सहज भएको स्थानीयबासी […] The post स्वास्थ्य शिविरबाट सेवा पाउँदा स्थानीय खुसी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी

खोटाङ – सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीय खुसी भएका छन्। संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे […]

जग्गा नापजाँच सुरु भएपछि स्थानीय खुसी

मध्यविन्दु, १९ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि जग्गा नापी सुरु भएको छ । नगरपालिकाको वडा नं १ सेतापानीबाट नापीको काम सुरु भएको हो । नगरपालिकाको नापी टोलीले जग्गा नापजाँचको काम सुरु गरेपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन् । सेतापानीमा विसं २०६१/६२ मा बस्ती बसेको थियो । धेरैपटक आश्वासन […]

पुल निर्माण हुने भएपछि स्थानीय खुसी

काठमाडौँ, १२ चैत । कैलालीको टीकापुरवासीको एउटा सपना हो– कर्णाली नदीको सन्कट्टीमा पक्की पुल । पुल निर्माण भए कर्णाली नदीमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न नपरोस भन्ने चाहना छ । यही आशाले अब मूर्तरुप लिनेभएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि पटक–पटक पुलका लागि बहस र छलफल भए पनि पुल निर्माण सार्थक टुङ्गोमा पुग्न सकेको […]

प्लस टु सुरु भएपछि स्थानीय खुसी

सर्लाहीको चन्द्रनगर गाउँपालिका–६ स्थित मरिचीमान माध्यमिक विद्यालयमा प्लस टु सुरु सञ्चालनमा आएपछि स्थानीय हर्षित भएको छ ।गणतन्त्र र संघीयता कार्यान्वयनपछिको पहिलो स्थानीय सरकारको पाँंच वर्षे कार्यकालमा समेत उक्त विद्यालयमा कक्षा ११ र १२ अध्यापन गराउन कुनै पहल नगरेपछि आम जनसमुदायमा निराशा बनेका थिए ।स्थानीयस्तरमा प्लस टु सञ्चालन भएपछि चन्द्रनगर गाउँपालिकाका वडा नम्बर ६ र ७ […]

पाथामा बिजुली बल्यो, स्थानीय खुसी

काठमाडौँ,२ असार । अपिहिमाल गाउँपालिका–३ पाथामा बिजुली बत्ती बलेको छ । निर्माण सुरु भएको छ वर्षपछि १०० किलोवाट क्षमताको विद्युत् आयोजनाबाट बत्ती बलेको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा पाथाको घट्टेखोलामा निर्माण भएको विद्युत्को सफल परीक्षण गरिएको छ । विद्युत्को गाउँपालिकाका प्राविधिक समुद्रसिंह धामीको टोलीले सफल परीक्षण गरेको हो । विद्युत् परीक्षण सफल भएभई […]

सन्दकपुरमा अस्पताल निर्माण हुने भएपछि स्थानीय खुसी

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा १५ बेडको अस्पताल निर्माण हुने भएको छ । अस्पताल नहुँदा स्वास्थ्य विमा कार्यक्रममा समेत सहभागि हुननपाएका सन्दकपुरवासी अस्पताल निर्माणपछि गाउँमै सेवा पाउनेभएपछि खुसी भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र समेत नभएको इलामको उत्तरी सन्दकपुर गाउँपालिकामा अस्पताल निर्माणको काम सुरु भएको छ ।गाउँमै अस्पताल नहुँदा बिरामीहरुले सदरमुकाम धाउँनु पर्ने बाध्यताको अन्त्य […]

घर–घरमा खानेपानीको धारा आएपछि स्थानीय खुसी

सिराहा– सिराको धनगढीमाई नगरपालिका १२ स्थित कालापानीका स्थानीय वर्षौदेखि खानेपानी अभावमा बाँचिरहेका थिए । तर, बिहीबारदेखि घर-घरका धारामा खानेपानी आएपछि उनीहरू खुसी बनेका छन् । यसअघि उक्त क्षेत्रका ६० घर परिवार नजिकै रहेको सर्रे खोलाको पानी पिउँदै आएका थिए । धनगढीमाई नगरपालिकाको ३० लाख र समुदायको ३ लाख ३८ हजार गरी ३३ लाखको ३८ हजार […]

कैलाशका ३५० घुरधुरीमा बिजुली पुगेपछि स्थानीय खुसी

बझाङ : नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण लाइन पुगेपछि जयपृथ्वी नगरपालिका–१ कैलाशका ३५० घुरधुरीमा बिजुली बत्ती बल्न थालेको छ। दुर्गम गाँउमा बिजुली पुगेपछि स्थानीय खुसी भएका छन्। नगरपालिका भए पनि यस ठाउँका बासिन्दा वर्षौदेखि झरो र सोलार बालेर दैनिकी चलाउँदै आएका थिए। रविन्द्र विकले गाउँघरमा बिजुली पुग्दा नयाँ युगमा प्रवेश गरेको अनुभूति भएको बताए। ‘गाउँमा बत्ती नभएकाले मोबाइल चार्जसम्म हुँदैन थियो,’ उनले भने, ‘अब त्यो समस्या हट्यो। अहिले घर घरमा बिजुली बत्ती

झौखेलमा बन्ने प्रत्यारोपण केन्द्रः कतै खुसी, कतै दुःख

बागेश्वरीका स्थानीय खुसी भएको बताउँदै उनले राजनीतिक खिचातानी र पहुँचको आधारमा केन्द्र झौखेल बन्न लागेको जनाउँदै सो निर्णयमा स्थानीय दुखी रहेको जनाए।...