एजेन्सी – स्टार फरवार्डद्धय नेयमार र लियोनेल मेस्सीको अनुपस्थितिमा फ्रान्सेली स्टार केलियन एमबाप्पेको ह्याट्रिक मद्दतमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा सानदार जित निकाल्दै प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । साविकक विजेता पिएसजीले भान्नेसमाथि ४–० को सानदार जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । पिएसजीको जितमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा एक […]