वीरगंजबाट डेढ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ

वीरगंज : जुवा खेलिरहेको अवस्थामा पर्सा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। वीरगंज महानगरपालिका वडा नम्बर १५ स्थित मेडिकल कलेज छेउको निर्माणाधीन भवनको माथिल्लो तल्लामा जुवा खेलिरहेको अवस्थामा रकमसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका वडा नम्बर ६ का श्यामबाबु सोनार, वीरगंज-१५…

सम्बन्धित सामग्री

देवचुलीबाट डेढ लाख नगदसहित पाँच जुवाडे पक्राउ

पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १७ बाट नवलपुर प्रहरीले तास खेलिरहेका पाँचजनालाई एक लाख ५० हजार आठ सय ५०

झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ

झापा । झापामा डेढ लाख नगदसहित ६ जुवाडे पक्राउ परेका छन् । दमक नगरपालिका– ८ मा रहेको पेरुङगो होटलमा तास खेलिरहेको अवस्थामा होटल संचालकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट १ लाख ६० हजार रुपैयाँ बरामत गरिएको छ ।

झन्डै डेढ लाख रकमसहित तुलसीपुरबाट ५ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।

तुलसीपुरबाट झन्डै डेढ लाख रकमसहित ५ जुवाडे पक्राउ

दाङको तुलसीपुरमा झन्डै डेढ लाख रकमसहित जुवाको खालबाट पाँच जुवाडे पक्राउ परेका छन्।