अदालतको फैसला र १० बुँदे सम्झौताबारे छलफल गर्न एमालेको स्थायी कमिटीको बैठक बस्दै

सर्वोच्च अदालतको सोमबारको फैसला र एमालेको एकता कार्यदलको १० बुँदे सम्झौताबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटीको बैठक आज मंगलबार बस्दै छ ।