काठमाडौं (हाम्रो खेलकुद) – बलात्कार गरेको आरोप लागेपछि सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरेको छ । सन्दीपविरुद्ध उजुरी परेको सार्वजनिक भएको दुईदिनपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा क्यानको कार्यसम्पादन समितिको निर्णयले सन्दीपलाई निलम्बन गरेको कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिए । मंगलबार प्रहरी वृत्त […]