दोर्दी खोलाको आईपीओ बाँडफाँड आज

काठमाडौँ – दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ। जेठ २६ गते निष्काशन गरेको आईपीओ बिहान ९ बजे बाँडफाँट गर्न लागिएको कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको छ। यसमा केहि आवेदन रद्द भएका छन्। […]

सम्बन्धित सामग्री

ट्रिपरको ठक्करबाट शंखरापुरमा एक महिलाको मृत्यु

काठमाडौं। ट्रिपरको ठक्करबाट शंखरापुरमा एक महिलाको मृत्यु भएको छ। देशका विभिन्न स्थानमा पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दोर्दी खोला हाईड्रोको आईपीओ बाँडफाँड हुँदैछ। एन्फाका पदाधिकारीले बुधबारदेखि कार्यभार सम्हाल्ने भएका छन्। ललितपुरका २ जनामा हैजा पुष्टि भएको छ।

दोर्दी खोला जलविद्युतको आईपीओ आज बाँडफाँड

काठमाडौं : दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ।कम्पनीको शेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आईपीओ बाँडफाँड गरिने भएको हो।कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १५ लाख ६४ हजार ५२२ वटा आवेदनबाट १ अर्ब ७९ करोड ३३ लाख ७ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ३३ हजार ७० कित्ता सेयरको लागि आवेदन परेको थियो। यो सर्वसाधारणलाई छुट्टाएको २० लाख १९ हजार ८६९ कित्ता सेयरको ८ गुणा बढी हो। कम्पनीले जेठ २६ गतेदेखि जेठ ३१ गतेसम्म