नवौं राष्ट्रिय खेलकुद : यस्तो हुनेछ उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई स्मरणीय बनाउने राखेपको प्रयत्न छ ।

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : सात प्रदेशमध्ये गण्डकी पदक तालिकामा अगाडि

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ आयोजित नवौं राष्ट्रिय खेलकुद शुक्रबार सकिएको छ । असोज २८ गते उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको नवौं राष्ट्रिय खेलकुद बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा समापन गरेका हुन् ।पोखरा रंगशालासहित प्रदेशका ८ जिल्लामा ३६ खेल ९६ इभेन्ट भएको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । आर्मी क्लबले १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेको छ । ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरे

नवौं राष्ट्रिय खेलकुद आजबाट सकिँदै

काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद आज बिहीबारबाट सकिँदैछ । बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ । ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु भएको थियो भने समापान प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने तय भएको छ । नवौंको […]

अभाव र विवादबीच नवौं राष्ट्रिय खेलकुद उद्घाटन, जता हेर्‍यो उतै छ भद्रगोल

पोखराः नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा उद्घाटन भयो। ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको प्रतियोगिता शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे। उद्घाटनमा रंगशाला रमेको थियो। झाँकी, नृत्य, गायन तथा सातै प्रदेशको संस्कृतिको झलक प्रस्तुत भयो।   उद्घाटन भव्यरुपमा भए पनि विवाद र अभावमा अल्झिएको छ प्रतियोगिता।…

नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा आजबाट सुरु हुँदै

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद आज शुक्रबार अपरान्ह पोखरा रंगशालामा उद्घाट्न हुँदैछ । अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उद्घाट्नको सबै तयारी पूरा भएको जानकारी दिंदै महासंग्राममा ४ सय ४ स्वर्ण […]

आज उद्घाटन हुँदै नवौं राष्ट्रिय खेलकुद

काठमाडौं – नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुरु हुँदैछ। प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ। बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए। उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका लागि सबैको […]

नवौं राष्ट्रिय खेलकुद : बास्केटबल शुक्रबारदेखि हुने

२७ असोज, पोखरा । गण्डकी प्रदेशको पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल खेल शुक्रबारदेखि हुँदैछ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा शुक्रबार हुने उद्घाटन खेलमा समूह ‘ए’ मा रहेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने छ । लुम्बीनी प्रदेशले प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समुह ‘बी’ तर्फ मधेश प्रदेश र […]

नवौं राष्ट्रिय खेलकुद : शुक्रबारदेखि औपचारिक सुरु हुँदै

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा शुक्रबारदेखि औपचारिक सुुरु हुँदैछ ।  प्रतियोगिता उद्घाटन, खेल सञ्चालन र खेल पूर्वाधारलाई निर्माणलगायतका सबै तयारी पूरा भएको आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले प्रतियोगिताको तयारी पूरा भएको बताए । उनले प्रतियोगितालाई सफलताका साथ सम्पन्न गर्नका […]

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले प्रतियोगिताको उद्घाटन राष्ट्रपतिले गर्ने जानकारी दिनुभयो । पोखरा स्थित पोखरा रंगशालामा उद्घाटन असोज २८ गते हुने छ । नवौंको समापन […]

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष टि-२० मा आज ४ खेल हुँदै

नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कार्तिक ३ गतेसम्म आयोजना हुने भएपनि पुरुष क्रिकेट भने अगाडि नै गर्न लागिएको हो। टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदूरपश्चिम प्रदेशबीच प्रतिष्पर्धा हुनेछ।...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः पोखरा रंगशालाकाे निरीक्षण

आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पोखरा रंगशालाको शनिबार बेलुकी अवलोकन गरेका छन्। आइतबार दिउँदो घिसिङले नै बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालयबारे ...