नेपाल फाइनलमा भारतसँग पराजित

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारतले आठौं पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको नेपाल भने फाइनलमा पराजित हुँदै उपविजेतामा सिमित भयो । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा […]

सम्बन्धित सामग्री

लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल त्रिकोणात्मक टि२० सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै फाइनलमा स्थान बनाउन सफल भएको छ । टियु क्रिकेट मैदानमा शनिबार सम्पन्न पाँचौ खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्दै नेपाल सिरिजको दोस्रो जित दर्ता गर्न सफल भएको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय २१ रनको सामान्य लक्ष्य १५.२ ओभरमा ४ विकेटको […] The post लगातार दोस्रो जितसँगै नेपाल फाइनलमा first appeared on हाम्रो खेलकुद.

फाइनल खेलमा युएईसँग नेपाल पराजित

काठमाडौं । संयुक्त अरब इमिरेटस (युएई)सँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपाललाई हराउँदै यूएईले उपाधि हासिल गरेको हो । समूह चरणमा यूएई र हङकङ माथि बिजयी हुदैँ अघि बढेको नेपाल फाइनलमा भने अप्रत्याशित पराजय भोग्न बिबश भएको छ । नेपालले यसअघि दिएको १६३ रनको लक्ष्य पछ्याएको यूएईले १९ ओभर […] The post फाइनल खेलमा युएईसँग नेपाल पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

साफ महिला च्याम्पियनसिप : बंगलादेशसँग पराजित हुँदै नेपाल फेरि उपविजेता

३ असोज, काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ । साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो । बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ […]

महिला साफ : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं : राजधानीमा जारी महिला साफ च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले पराजित गर्दै फाइनलमा पुगेको छ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपाललाई जिताउन पर्याप्त भयो।रश्मिले भारतको गोलपोस्टमा दर्शनीय गोल गरेपछि नेपालले पहिलो हाफमा अग्रता लिएको थियो।भारत ५ पटकको साफ च्याम्पियन हो। हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ।यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ८-० गोलले परा

आयोजकलाई रोक्दै नेपाल फाइनलमा

घरेलु टोली श्रीलंकालाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।...

आधा दर्जन गोलसँगै नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१७ फुटबल टोलीले साफ यू-१७ च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ । घरेलु टोली श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । खेलको सुरुवाती मिनेटदेखि नै नेपालले घरेलु टोली श्रीलंकालाई दबाबमा राखेको थियो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा २ गोल […]

नेपाल फाइनलमा पुग्नबाट रोक्कियो

काठमाडौं, १७ साउन । नेपाल यु-२० साफ फुटबल प्रतियोगिताको फाइनलमा पुग्नबाट रोक्किएको छ । आज बङ्गलादेशसँग १-१ को बराबरी खेलेको नेपाल अंक तालिकामा तेस्रो स्थानमा पुगेपछि फाइनलमा जानबाट रोक्किएको हो । नेपाल बराबरीमा रोक्किएपनि मालदिभ्सले भारतमाथि जीत हासिल गरेको भए फाइनलमा पुग्थ्यो । तर, ९० मिनेटमा गोल गर्दै भारतले मालदिभ्सलाई पराजित गरी बङ्गलादेशसँगको फाइनल निश्चित […]

लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा, पिएनजी ३७ रनले पराजित

काठमाडौं : त्रिकोणात्मक टि-२० अन्तरराष्ट्रिय क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार पिएनजीविरुद्धको दोस्रो खेलमा ३७ रनको जित निकाल्दै नेपाल एक खेल अघि नै फाइनलमा पुगेको हो। नेपालले पहिलो खेलमा पिएनजीलाई १५ रन र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पिएनजी दुई बल बाँकी छँदै १६६  रनमा समेटियो । उसका लागि चार्ल्स अमिनीले ९ चौकासहित

उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

ढाका : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ नेपाल  एक खेलअगावै फाइनलमा स्थान बनाउन सफल भएको छ।आइतबार भएको खेलमा उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा पुग्न सफल भयो।अपराजित रहेको नेपालको चार खेलबाट ११ अंक बनाएर फाइनलमा पुग्दा अर्को टोलीको टुंगो भने श्रीलंका र उज्वेकिस्तानबिचको खेलले तय गर्नेछ।श्रीलंका १० अंक जोडेर दोस्रो स्थानमा रहँदा पहिलो हार बेहोरेको उज्वेकिस्तानको ९ अंक छ।किर्गिस्तानको ६ तथा बंगलादेश र माल्दिभ्सल

पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसमाथि ३–० को सोझो सेटमा पराजित […]