बागमती स्वच्छ बनाउन प्रशोधन केन्द्र : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने वाग्मतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन् ।  खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आज यहाँ उद्घाटन गर्दै उनले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथमा धार्मिक पर्यटक बढ्ने बताए । पशुपति क्षेत्रमा स्वच्छ पानी बग्न थालेपछि […]