बन्यो संसदको नियमावली, समिति गठनको बाटो खुल्यो

प्रतिनिधिसभा नियमावली पारित भएसँगै संसदीय समिति गठनको बाटो खुलेको छ ।