आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा

काठमाडौं : पहाडी भू-भागका केही स्थानमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिमी प्रणाालीले तीन दिनसम्म बदली…