भूकम्प प्रभावित क्षेत्रमा फैलिन सक्ने महामारीबाट बच्न के गर्ने ?

२०७२ सालमा गएको भूकम्पको अनुभव छ । हुन त त्यतिबेला राजधानी र राजधानीवरिपरिका जिल्लाहरूमा गएको थियो । यो हिसाबले अहिलेको भन्दा सुगम ठाउँमा क्षति पुगेको थियो । अहिले दुर्गम क्षेत्रमा गएको छ । र, क्षति पनि भएको छ । यो अवस्थामा उनीहरूको स्वास्थ्यको ख्याल राख्दै केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।