कोरोना महामारी देशमा अझै घट्न सकेको छैन । केही क्षेत्रमा लकडाउन खुकुलो भए पनि पूर्णरुपमा खुल्न सकेको छैन । यसकारण हामी कोरोनाको जोखिमबाट मुक्त भइसकेका छैनौँ । यसबाट बच्न हामी सचेत रहन जरुरी छ । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीदेखि जीवनशैलीमा समेत ध्यान दिन आवश्यक छ । कोरोना संक्रमणबाट बच्न हामीले अझै केही अवधिसम्म सचेत हुनै […]