घरेलु श्रमिक हुँ भन्न मलाई लाज लाग्दैन

काठमाडौं – गाउँ होस् या शहर, हिजोआज विदेशिने लहर छ । विदेशमा हुने कमाईको लोभले देशभित्रै  गर्न सकिने काम देखिंदैन । तर चितवनकी मिना श्रेष्ठले आफ्नै देशमा भएको, त्यो पनि धेरैले कामै नमानेको घरको काम रोज्नुभयो । उहाँले गरीखानको लागि अर्काको घरमा काम गर्न थालेको १० वर्ष भयो । घरेलु कामबाट उहाँले घर चला...