बाइडेन प्रशासनले जनवरी १७ देखि लागु हुनेगरी अमेरिकाको कृषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि निश्चित देशहरुमात्र योग्य हुने प्रावधान हटाउने भएको छ । देशहरुमाथिको प्रतिबन्धहरू हटाउने र अस्थायी कामदारहरूको लागि लचिलोपन बढाउनेगरी फेडरल रजिष्ट्ररमा प्रकाशित सुचना अनुशार अब नेपाल समेत अमेरिकाको कषि र गैरकृषि अस्थायी कामदार भिसाका लागि योग्य हुने भएको छ । अमेरिकाले […]