RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा -
प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भएर शनिबार स्वदेश फर्किएका छन्। प्रधानमन्त्री शाह असोज ६ गते (२२ सेप्टेम्बर २०२६) महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। महासभाको उच्चस्तरीय सप्ताह सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भइरहेको छ। महासभाको यस वर्षको मूल विषय ‘Restoring Trust, Managing Transformation: A […]
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाह शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।