वडाअध्यक्षले दिए पाँच वर्षको तलब विद्यालयलाई

जयपृथ्वी नगरपालिका १० का वडाध्यक्ष दलबहादुर विष्टले आफ्नो कार्यकालमा पाएको तलब सुविधा विद्यालयलाई दिएका छन् । उनले पाँच वर्षे कार्यकालमा पाएको तलब भत्तासहितको १५ लाख रुपैयाँ सत्यवादी माध्यमिक विद्यालयलाई दिएका हुन् ।