कारवाही रोकेर सभामुखले लोकतन्त्रको हुर्मत लिएको ओलीको आरोप, 'संविधान अनुसार कोही अलग हुन चाहन्छ भने पाइन्छ'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालले संविधानले दिएको अधिकार प्रयवग गरेर संख्या पुर्‍याएर दल फुटाउन सक्ने बताएका छन्। तर परमादेशबाट बनेको सरकारले प्रतिपक्षलाई कमजोर बनाउने गरी रातारात षड्यन्त्र गरेर पार्टी फुटाउन नपाइने ओलीले बताए। आज पत्रकार सम्मेलन गर्दै ओलीले भने, 'कानुनले दिएको संख्या पुर्‍याएर पार्टी फुटाउने…