पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी

पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको विकास चमत्कारपूर्ण हुनेछ।

सम्बन्धित सामग्री

पुरानै प्रतिस्पर्धीबीच रस्साकस्सी

दमक, कात्तिक २२। पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके यस क्षेत्रको आगामी पाँच वर्षको […]

एमाले महाधिवेशन: पदाधिकारी सर्वसम्मतको प्रयास; पोखरेल, भुसाल लगायतलाई अफठ्यारो

काठमाडौं। नेकपा एमालेको दशौं महाधिवेशनमा पार्टी अध्यक्ष भन्दा अन्य पदका लागि रस्साकस्सी शुरु भए पनि निर्वाचित हुने १५ पदाधिकारीमा नयाँ अनुहार भन्दा पुरानै अनुहारले प्राथमिकता पाउने सम्भावना बढ्दै गएको छ। ओलीको विकल्प दिन अहिलेको अवस्थामा कोही तयार नभएपछि अध्यक्ष भन्दा १४ पदाधिकारीमा रस्साकस्सी देखिदा पनि पुरानै अनुहारले प्राथमिकता पाउने अवस्था छ।

नयाँ गठबन्धन कसरत

४१ महिनाअघि चुनावी तालमेलसहित पार्टी एकीकरणमा पुगेका एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्केसँगै मुलुकमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामसम्बन्धी विवाद निरूपण गरेसँगै फेरिएको परिस्थितिमा सरकार टिकाउने र गिराउने कसरत सुरु भएको छ।