एमसीसीका विषयमा सभामुख र कानूनमन्त्री बडूबीच छलफल

काठमाडौं, माघ २३ । कानून न्याय तथा संसदीय मामिलामन्त्री दिलन्द्रप्रसाद बडूले एमसीसी सम्झौता संसदमा पेस गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गर्नुभएको छ । सभामुख सापकोटाको कार्यकक्ष सिंहदरबारमा पुगेर आइतबार मन्त्री बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेस गर्ने सरकारको तयारी रहेको जानकारी गराउनुभयो । सभामुख सापकोटाले भने संसद् बैठक सञ्चालन गर्नेबारे दलहरूले पहल लिनुपर्ने बताउनुभएको […]