५ भदौ, काठमाडौं । नागरिक समाजका अगुवाहरुले गठबन्धनको स्वार्थ र सत्तामोहका कारण भ्रष्टाचार विरुद्धको कारबाही फितलो हुने आशंका व्यक्त गरेका छन् । पिताम्बर शर्मा, श्याम श्रेष्ठ, निनु चापागाई, दीपेन्द्रबहादुर क्षेत्री, महेश मास्के लगायतले संयुक्त वक्तव्य जारी गर्दै भ्रष्टाचार विरोधी अभियान अन्तिम टुंगोमा पुगोस् र सबै दोषीलाई सजाय होस् भन्ने जनताले चाहेको बताएका हुन् । तर […]
–कृष्णहरि बास्कोटा काठमाडौँ, ५ भदौ । नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ । यसका कारण भ्रष्टाचार नियन्त्रण गरी सुशासन, सदाचार र विधिको शासन कायम […]
काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचार निवारणका लागि कठोर कानुन निर्माण गर्नुपर्ने बताएका छन्। मुलुकको विकास र समृद्धिको बाधकका रूपमा भ्रष्टाचार नै प्रमुख कारण रहेको बताउँदै संसद्को चालु अधिवेशनबाट नै सांसदले भ्रष्टाचारविरुद्धको कडा कानुन बनाउनु पर्ने बताएका हुन्। ‘भ्रष्टाचार निवारण हुनुपर्छ भन्ने सार्वभौमसत्ता सम्पन्न संसद्मा सांसदहरूको माग मात्रै हो कि चालु अधिवेशनबाटै […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।उनले भ्रष्टाचार विरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्र लगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए। प्रधा
इलाम । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बढ्दो भ्रष्टाचार र बेरोजगारीका कारण मुलुक संकटमा फसेकोे वताएउनुभएको छ । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै लिङदेनले देशको अवस्था जीवनकालकै असामान्य भएको बताउनुभएको हो । मुलुक चरम भ्रष्टचार, महंगी, बेरोजगारी, वैदेशिक हस्तक्षेपका कारण समस्यामा परेको उहाले भन्नुभयो । आगामी निर्वाचनमा सधै सत्तामा रहने दलहरुको विकल्प खोज्न […]
पर्सा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलका कारण मुलुकमा भ्रष्टाचार र बेरोजगारी बढ्दै गएको आरोप लगाएका छन् । स्वतन्त्र राष्ट्रवादी राजावादी समाज पर्साले आज वीरगन्जमा आयोजना गरेको कार्यक्रममा उनले विगत तीन दशकदेखि सरकारमा सहभागि हुँदै आएका नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), मधेसवादीलगायत ठूला दलको गलत नीतिले मुलुकमा दिनानुदिन भ्रष्टाचार र बेरोजगारी बढ्दै […]
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यले बिचौलियाका कारण सरकारी कार्यालयमा हुने भ्रष्टाचार नियन्त्रणमा कठिनाई भएको बताउनुभएको छ। आयोगको बुटवल कार्यालयले परासीमा आज (बिहिबार) आयोजना गरेको ‘भ्रष्टचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन विषयक कार्यक्रममा श्रेष्ठले बिचौलियालाई निरुत्साहित नपारेसम्म भ्रष्टाचार नियन्त्रणमा समस्या आउने र त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभएकाे हाे । उहाँले जनप्रतिनिधिहरुको […]
यसपटक पनि नेपालको भ्रष्टाचारको अवस्था अघिल्लो वर्ष जस्तै रह्यो । कुनै सुधार हुन सकेन । अर्थात भ्रष्टाचार पहिले जस्तो अवस्थामा थियो अहिले पनि त्यस्तै छ । भ्रष्टाचार न्यूनीकरण गर्ने कुनै पहल नै नभएका कारण पहिलेको जस्तै अवस्था रह्यो । यदि सकारात्मक पहल भएको भए भ्रष्टाचार न्यूनीकरण हुन्थ्यो, सुशासन कायम हुन्थ्यो । सुशासन कायम गर्नुपर्ने निकायहरु जस्तै सरकार, राजनीतिक दल, राष्ट्रिय सदाचार प्रणालीका विभिन्न इकाइहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाले राम्रो काम गरेनन् । त्यसकारण भ्रष्टाचार बढ्न गयो ।
नेपालमा सबै क्षेत्रमा भ्रष्टाचार ...