काठमाडौं– टर्कीले रुसबाट सिरिया जाने सैनिक तथा नागरिक उडानका लागि आफ्नो आकाशको प्रयोगमा प्रतिबन्ध लगाएको छ । टर्कीका विदेशमन्त्री मेल्भत चाभुसोग्लुले यसबारे जानकारी दिएका हुन् । ‘हामीले हाम्रो आकाशलाई रुसका सैनिक विमानहरुका लागि – नागरिक विमानका लागि पनि – सिरियातर्फ जान बन्द गरेका छौँ ।’ चाभुसोग्लेलाई उद्धृत गर्दै टर्किस सञ्चारमाध्यमले जनाएका छन्, ‘उनीहरुसँग अप्रिलसम्मको समय थियो […]