बजेटमा सिद्धान्त र प्राथमिकतामा सांसदहरूले दिएका सुझावअनुसार बजेट तर्जुमा गर्छाैंः अर्थमन्त्री पुन
अर्थमन्त्री पुनले सरकारले लगानी अनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनःसंरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने उल्लेख गरे ।