काठमाडौं: २०६३ मंसिर ५ को विस्तृत शान्ति सम्झौताले १० वर्षसम्म सशस्त्र द्वन्द्वमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गरायो। २०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा भएको व्यवस्थाअनुसार २०६४ चैत २८ गते संविधान सभा निर्वाचन भयो। अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार नै पहिलोपटक राष्ट्रपतिका लागि निर्वाचन भएको थियो। माओवादी शान्तिपूर्ण…