नेपाल स्वास्थ्य प्राविधिक संघको दशौ महाधिवेशनबाट श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिती गठन

काठमाडौं, १० चैत्र । नेपाल स्वास्थ्य प्राविधिक संघको २६ बुंदे घोषणा पत्र जारी गर्दै दशौ महाधिवेशन सम्पन्न गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले गत चैत्र ७ र ८ गते सम्पन्न भएको महाधिवेशनले बसन्त श्रेष्ठको नेतृत्वमा ७५ सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो । संघको महाधिवेशनले स्वास्थ्यकर्मीको नियुक्ती, पदस्थापन […]

सम्बन्धित सामग्री

कुटपिटको विरोधमा रुपन्देहीकाे प्रहरी कार्यालय बाहिर डाक्टरहरुको प्रदर्शन

१४ मंसिर, बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ …

स्वास्थ्य प्राविधिक संघमा नयाँ कार्यसमिति

काठमाडौं । नेपाल स्वास्थ्य प्राविधिक संघ (पान)को अध्यक्षमा वसन्त श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संघको मंगलबार सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो  । नयाँ कार्यसमिति ७५ सदस्यीय बनेको छ । महाधिवेशनबाट शोभा गौतम वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी छन् । उपाध्यक्षमा ध्रुवकुमार पोखरेल, गणेश श्रेष्ठ, माइकल...

एउटै मञ्चमा तीन कर्मचारी संगठनको अधिवेशन

गुल्मी । गुल्मीमा तीनवटा कर्मचारी संगठनको एउटै मञ्चमा जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घास नेपाल निजामती कर्मचारी संगठन, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान) र राष्ट्रिय स्वास्थ्यकर्मी संघको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । नेपाल निजामती कर्मचारी संगठन गुल्मीको अध्यक्षमा भीमलाल खनाल चयन भएका छन् । शनिवार गुल्मी जिल्ला […]