राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ

भरतपुर – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । चितवनको माडीमा भएको लोकतान्त्रिक–वाम गठबन्धनका अगुवा नेता तथा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा उनले इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । उनले देशमा दुई खालका गठबन्धन प्रतिगमन र अग्रगमन […]

सम्बन्धित सामग्री

राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक छ : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन् । इतिहासको विभिन्न कालखण्डमा दलहरूबीच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए । माडीको वगईमा भएको लोकतान्त्रिक( बाम गठबन्धनका अगुवा नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) बीचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए । संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समद्विका लाग