क्षेप्यास्त्र प्रक्षेपणप्रति जापान र दक्षिण कोरियाद्वारा निन्दा

उत्तर कोरियाले गरेको क्षेप्यास्त प्रक्षेपणको जापान र दक्षिण कोरियाले निन्दा गरेका छन् । उत्तरको क्षेप्यास्त्र प्रक्षेपणपछि जापानी विदेशमन्त्री योशिमासा हयाशी र उहाँका दक्षिण कोरियाली समकक्षी चुङ इउई योङले टेलिफोन वार्तामा निन्दा गर्नुभएको हो । परराष्ट्र मन्त्रीहरूले उत्तर कोरियाद्वारा अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणको निन्दा गर्दै पछिल्लो प्रक्षेपण बारे समान धारणा बनाउँदै उहाँले उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक …

सम्बन्धित सामग्री

क्षेप्यास्त्र परीक्षणकाे बारेमा उत्तर कोरियामाथि ३ देशले लगाए प्रतिबन्ध

काठमाडौं । क्षेप्यास्त्र परीक्षणलाई लिएर उत्तर कोरियामाथि जापान, दक्षिण कोरिया र अमेरिकाले फेरी प्रतिबन्ध लगाएका छन् । पछिल्लो प्रतिबन्धले प्योङयाङको आणविक हतियार कार्यक्रममा प्रत्यक्ष संलग्न भएको पहिचान गरी ३ उत्तर कोरियाली अधिकारीहरुलाई लक्षित गरेको हाे । साेही मुलुकले देशको अवैध हतियार कार्यक्रमसँग जोडिएको उत्तर कोरियाली अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । वासिङटनले प्योङयाङको ब्यालेस्टिक मिसाइलले क्षेत्र […]

ह्यारिसले जापान, दक्षिण कोरियालगायत पाँच नेतालाई भेट्ने

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शुक्रबार जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्ड र क्यानडाका नेताहरुसँग आकस्मिक वार्ता गर्नुहुने एक अमेरिकी अधिकारीले जानकारी दिएका छन् । बैंककमा एशिया–प्रशान्त शिखर सम्मेलनमा भाग लिँदै ह्यारिसले उत्तर कोरियाले हालैको ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणको बारेमा परामर्श गर्न पाँच नेताहरूसँग भेटवार्ता गर्नुहुने बताइएको छ । ह्वाइट हाउसका अधिकारीले उत्तरको आधिकारिक नाम, डेमोक्र्याटिक पिपुल्स रिपब्लिक …

उत्तर कोरियामा २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

काठमाडौं – उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । जापानको सागरमा खसाईएको यो मिसाइल २ हजार किलोमिटरको उचाइमा पुगेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । उत्तर कोरियाले मिसाइल परीक्षण गरेकोमा जापान, दक्षिण कोरिया, अमेरिका लगायत देशले भने निन्दा गरेका छन् । संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालेस्टिक र आणविक हतियार परीक्षण […]

उत्तर कोरियाद्वारा सन् २०१७ पछियताकै 'सबैभन्दा ठूलो क्षेप्यास्त्र' परीक्षण

उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ । उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट बिहान क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको बीबीसीमा उल्लेख छ ।  यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौँ क्षेप्यास्त्र हो ।  संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ  । तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् ।

उत्तर कोरियाबाट फेरि अर्को क्षेप्यास्त्र परीक्षण

काठमाडौं । उत्तर कोरियाले आज फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । आज विहानै ब्यालिस्टक क्षेप्यास्त्र परीक्षण गरेको जापानका तटीय सुरक्षा गार्डले जानकारी दिएका छन् । दक्षिण कोरियाली सैनिक अधिकारीहरुले पनि उत्तरले प्रक्षेपण गरेको अज्ञात क्षेप्यास्त्र आफ्नो पूर्वी नजिक खसेको जनाएका छन् । जापान र दक्षिण कोरिया दुवैले प्रक्षेपणबारे यो भन्दा बढी बताएका छैनन् । […]

उत्तर कोरियाले गरेको आणविक परीक्षणबारे अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा

एजेन्सी, २२ पुस। उत्तर कोरियाले गरेको आणविक परीक्षणको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् । उत्तर कोरियाले हिजो (बुधबार) जापानको समुद्री तट नजिकै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । पछिल्लो परीक्षणलाई लिएर दक्षिण कोरिया, जापान र अमेरिकाले आपत्ति जनाएका छन् । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । आफूमाथि […]

उत्तर कोरियाद्वारा जापानी समुद्री तट नजिक क्षेप्यास्त्र प्रहार

काठमाण्डाै – उत्तर कोरियाले जापानी तटनजिक क्षेप्यास्त्र प्रहार गरेको छ । जापान र दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार उत्तर कोरियाले बिहान पूर्वी तटीय क्षेत्रमा कम्तीमा एउटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । उत्तर कोरियाका विषयमा दक्षिण कोरिया, जापान र अमेरिकाका जासुसी संस्थाका प्रमुखबीच वार्ता हुन गइरहेका बेला क्षेप्यास्त्र प्रहार भएको हो । क्षेप्यास्त्र जापानी समुद्रमा खसेको खबरमा उल्लेख छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले लगातार आफ्ना हतियार विकास क...