बतास समूहकाे पक्षमा उच्च अदालत पाटनको अन्तरिम आदेश, पशुपति धर्मशाला सञ्चालन गर्न पाउने

उच्च अदालत पाटनले नेपाल-भारत मैत्री धर्मशाला सञ्चालनमा कुनै अवरोध नपर्‍याउन पशुपति क्षेत्र विकास कोषलगायतका सरकारी निकायलाई अन्तरिम आदेश दिएको छ ।