काठमाडौं – एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो दिनको अभ्यास गरेको छ । कुवेत सिटीमा रहेको नेपाली टिमले अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गरेका हो । नेपालले स्थानीय समयअनुसार आइतबार साँझ ७ बजे (नेपालमा पौने १० बजे) अभ्यास गरेको हो । नेपाली टिमले केही […]