गोरखाको पालुङटार नगरपालिका–८ धुवाँकोटको खानीगाउँमा तामाखानी रहेको भन्दै स्थानीयले अन्वेषणका लागि माग गरेका छन् । स्थानीयले खानीको अन्वेषण गरी उत्खनन गर्न माग गरेका छन् ।
मुगु जिल्लाको उत्तरी भेगको मुगमकार्मारोङ गाउँपालिकास्थित डोल्फु नाम्लाङ खोला क्षेत्रमा रहेको प्राचीन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सङ्घीय सरकारसँग माग गरेका छन् । स्थानीय बासिन्दा टुन्डुल लामाका अनुसार मुगुम कार्मारोङ गाउँपालिकाका–१, डोल्फुगाउँदेखि पाँच घण्टा टाढा नाम्लाङ खोला क्षेत्रको पालाङ्जे, इटिङ, थोङ्वालगायत स्थानका पूरै पहाडमा तामाखानी भएको अनुमान छ ।
मुगु- कर्णाली प्रदेशकाे विकट जिल्ला मुगुको पूर्वी मुगुमकार्मारोङ गाउँपालिकामा पर्ने डोल्फू नाम्लाङला खोला क्षेत्रमा रहेको प्राचिन तामाखानी अन्वेषण गरी उत्खनन गर्न स्थानीयले सरकारसँग पटकपटक माग गरेका भए पनि यस बारे कतै पनि सुनुवाई नभएपछि मुगालीहरूकाे तामा उत्खलनकाे सवाल मागका मात्र सिमित रहेकाे छ । संघीयता लागु भएपछि तामाखानीले मान्यता पाउने र उत्खनन हुने आशमा बसेका […]
धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकुँडा छन् । उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छ माने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक्षित छन् । एक सय ७४ वर्ष अघि तामाबाट बनाइएका घरायसी सामानलाई छन्त्यालका परिवारले जोगाएर राख्नुभएको छ ।मल्कबाङ गाउँ आसपासमा मात्रै दर्जन बढी तामाका खानी छन् । डाँडा र पाखाभरि प्रशस्त तामाखानी छन् । खा
ढोरपाटन- निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खनन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ […]
१६ असोज, ढोरपाटन । निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको […]
निकै दूरमा छ नर्जाखानी गाउँ । गाउँको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । बागलुङको तमानखोला गाउँपालिका–६ पर्ने नर्जाखानी गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ ।“यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर थुप्रै खाडल छन्, खाडल पुर्खाहरूले तामा निकाल्दा बनेको हो, गाउँ नै तामाखानीले भरिए पनि उत्खन
बागलुङको तमानखोला गाउँपालिका–६ नर्जाखानी गाउँमाको चारैतिर तामाखानी छन् । गाउँका कुनाकाप्चा चारैतिर अहिले पनि तामा निकालेका खाडल प्रशस्तै भेटिन्छन् । गाउँमा रहेका यी खाडलबाट स्थानीयवासीले फेरि तामा निकाल्नुपर्ने माग गरिरहेका छन् । यहाँका खानी एक सय १० वर्ष अगाडिसम्म उत्खखन गरेर स्थानीयले जीविकोपार्जन गरेको इतिहास नै छ । “यो गाउँ तामाखानीले घिरिएको छ, गाउँका वरपर …
असोज १८, बागलुङ । दुई वर्षअघि बागलुङ नगरपालिका–९ तित्याङमा शुरु भएको तामाखानीको अध्ययनको काम रोकिएको छ ।
कोरोना महामारीका कारण खानी अध्ययनका लागि बनाइएको सुरुङमा काम गरिरहेका चिनियाँ र नेपाली प्राविधिक तथा मजदूर घर हिँडेपछि खानी अध्ययनको काम रोकिएको हो ।
एक वर्षदेखि रोकिएको काम कोरोनाको त्रास कम भएपछि पनि वर्षाका कारण शुरु गर्न नसकिएको अध्ययन गरिरहेको कम्पनीले जानकारी दिएको छ । चीनको जोम्बिङ माइनिङ कम्पनीको प्राविधिक सहयोगमा शुभम् ग्रुपले २०७६ मंसिर महीनादेखि तित्याङमा खानी अध्ययनको काम गरिरहेको थियो ।
एक वर्षअघि खानीको अध्ययन भइरहेको क्षेत्रका सर्वसाधारणमा समेत संक्रमण देखिन थालेपछि चिनियाँ प्राविधिक समूह काम छोडेर हिँडेको शुभम् ग्रुपका अध्यक्ष श्याम अधिकारीले बताए । ‘विदेशी प्राविधिकको सुरक्षाका लागि हामीले काम रोक्न बाध्य भयौं, अब बाँकी काम केही समयमा शुरु हुन्छ’ अधिकारीले भने ‘कोभिड कम भएको छ, दशैँ, तिहार जस्ता पर्व सकिएपछि पुनः काम थाल्छौं ।’
तामाको परीक्षणका लागि तित्याङको अड्डाँडामा ७० मिटर लामो र बाह्रमुरेमा १०० मिटर लामो सुरुङ तयार भइसकेको छ । सुरुङमार्फत जमिनको भित्री भागको ढुंगा माटो संकलन गरी प्रयोगशलामा परीक्षण गर्ने काम भइरहेको अधिकारीले बताए । ‘हामीले अबको ६ महीनामा सबै अध्ययनको काम सक्छौं’, उनले भने ‘जमिनभित्र धातुको मात्रा हेर्ने काम बाँकी छ, पहिलो चरणको ९० प्रतिशत काम सकेका छौं, वातावरणीय अध्ययन र विस्तृत परियोजना प्रतिवेदनको काम पनि सकिन्छ ।’
तामाको अध्ययनका लागि नेपाल सरकारको अनुमतिमा यहाँ आएको कम्पनीले परीक्षण प्रतिवेदन तयार भएपछि खानी सञ्चालनको तयारीमा लाग्ने बताएको छ । ‘यहाँ प्लान्ट बस्छ, मात्रै कत्रो बनाउने भन्ने हो’ अधिकारी भन्छन् ‘अध्ययनको अन्तिम रिपोर्टका आधारमा बाँकी काम अघि बढ्छ ।’ पहिलो चरणको परीक्षणमा मात्रै झण्डै रू. चार करोड खर्च गरेको कम्पनीले खानी सञ्चालनका लागि एक अर्बको हाराहारीमा लगानी हुने जानकारी दिएको छ ।
खानी अध्ययनको काम रोकिएकाले स्थानीयवासीमा आशंका उब्जिएको छ । ठूला ठूला सुरुङ बनेर यत्तिकै छोडिँदा बाढीपहिराको त्रास हुने र जमिन कमजोर भएकाले आसपासका बस्तीको व्यवस्थापन गरिनुपर्ने स्थानीयवासीको माग छ ।
स्थानीयवासी रवीन खत्रीले भने, ‘रोजगारी सिर्जना होला, सडक, पानी र बिजुली बन्लान् भन्ने छ, खानी त चल्नैपछ्र्र्र ।’ खानीका कारण भएको क्षतिपूर्तिका लागि पनि खानी सञ्चालन भएमा मात्रै सम्भव हुने उनले बताए ।
पुराना खानी र त्यहाँ देखिने धाउको संकेतका आधारमा बागलुङ नगरपालिकाले खानी सञ्चालनको पहल थालेको थियो । पहिलो नगरसभाबाट तित्याङमा खानी सञ्चालनका लागि अध्ययन गर्ने निर्णय गरेको नगरपालिकाले खानी विभाग र सरोकारवाला सबै मन्त्रालयसँग पहल गरेर झण्डै दुई वर्षपछि अध्ययनको काम भएको थियो । खानी अध्ययन गरिरहेको कम्पनीले परीक्षणको प्रतिवेदन खानी विभागलाई बुझाउने छ ।
स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने कुनैपनि काममा बाधा अवरोध नआउने गरी काम भएकाले अध्ययनको बाँकी काम पुनः शुरु हुने बानपा–९ तित्याङका वडाध्यक्ष गणेश थापाले बताए । परीक्षण भइरहेका दुई खानीमा १६ स्थानीय कामदार, चार कम्पनीका प्रतिनिधि, पाँच चिनियाँ प्राविधिक र पाँच इञ्जीनीयरले काम गरिरहेका थिए । रासस
१५ असार, गोरखा । पालुङटार नगरपालिका-८ धुवाकोटस्थित खानीगाउँमा तामाखानी रहेको दावी गर्दै स्थानीयले उत्खनन गर्न माग गरेका छन् ।
करिब ८० वर्षअघि आफ्ना बाबुबाजेले उक्त ठाउँबाट तामा निकाल्ने गरेको सुन्नमा आएको उनीहरु बताउँछन् । 'मैले थाहा पाउँदा यहाँ सानो पानीको ताल थियो, पानी पहेलो हुन्थ्यो,' स्थानीय ओम नारायण श्रेष्ठले भने, 'हाम्रा …
१५ असार, गोरखा । पालुङटार नगरपालिका-८ धुवाकोटस्थित खानीगाउँमा तामाखानी रहेको दावी गर्दै स्थानीयले उत्खनन गर्न माग गरेका छन् ।
करिब ८० वर्षअघि आफ्ना बाबुबाजेले उक्त ठाउँबाट तामा निकाल्ने गरेको सुन्नमा आएको उनीहरु बताउँछन् । 'मैले थाहा पाउँदा यहाँ सानो पानीको ताल थियो, पानी पहेलो हुन्थ्यो,' स्थानीय ओम नारायण श्रेष्ठले भने, 'हाम्रा …