प्रहरीलाई अलमलाएको गोली प्रकरणका दोषी अखेटोपहार चोरीमा समेत संलग्न!

पोखरा : गत माघमा पोखरामा प्रहरीको टाउको दुखाउने दुई आपराधिक घटना घटे। पोखरा-१५ टुटङ्गास्थित बन विज्ञान अध्ययन संस्थानको प्रयोगशालाबाट वन्यजन्तुको अखेटोपहार चोरी र युवकमाथि गोली प्रहार भएको घटनाले प्रहरीको टाउको दुखाएको थियो। गत माघ २३ गते साँझ करिब ७ बजे २७ वर्षीय मनोज विक घाइते अवस्थामा बैदाम चौकी पुगे। घाइते…

सम्बन्धित सामग्री

ज्योतिष रुद्रनाथ अधिकारीविरुद्ध पक्राउ पुर्जी

ज्योतिष रुद्रनाथ अधिकारी वन्यजन्तुको अखेटोपहार कारोबारमा संलग्न रहेको पाइएको छ । अखेटोपहार कारोबारमा संलग्न रहेको आरोपपछि उनीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।  डिभिजन वन कार्यालय काठमाडौंको अनुरोधपछि उनीविरुद्ध काठमाडौं जिल्ला अदालतले...

अखेटोपहार र बन्दुकसहित एक जना पक्राउ

वन्यजन्तुको छाला (अखेटोपहार) र बन्दुक घरमा लुकाएर राखेको आरोपमा प्रहरीले पोखरा-२२ पुम्दीभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको छ । उनको साथबाट एक थान दुईनाले कार्तुस बन्दुकसमेत बरामद भएको छ ।

अखेटोपहार र बन्दुकसहित एक जना पक्राउ

वन्यजन्तुको छाला (अखेटोपहार) र बन्दुक घरमा लुकाएर राखेको आरोपमा प्रहरीले पोखरा-२२ पुम्दीभुम्दीका २८ वर्षीय खोबहादुर थापालाई पक्राउ गरेको छ । उनको साथबाट एक थान दुईनाले कार्तुस बन्दुकसमेत बरामद भएको छ ।

अवैध वन्यजन्तुको अखेटोपहार र कार्तुस बन्दुकसहित एक पक्राउ

कास्की प्रहरीले अवैध वन्यजन्तुको अखेटोपहार, कार्तुस बन्दुक, छर्रा, बारुद, सिसाको डल्ला, पटका लगायतका सामानसहित एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्वर २२ पुम्दि भुम्दी बस्ने  २८...

कोटेश्वरबाट सालकको खपटासहित दुई जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपटा (अखेटोपहार) सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका-४ लाखुरेका ४० वर्षका रुक्मणबहादुर बुर्जामगर र पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ घर भई अहिले काठमाडौँको टोखा बस्दै आएका २७ वर्षका भविन्द्रबहादुर मगर रहेका ब्युरोका प्रवक्ता एसपी श्यामकुमार महतोले जानकारी […]

वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरीका सामान भेटिए

वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जङ्गली जनावरका विभिन्न अङ्ग प्रहरीले बरामद गरेको छ ।  क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो ।अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो । चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरह

अखेटोपहार चितवन पठाइयो

संखुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। आर्थिक वर्ष ०६७/०६८ देखि ०७०/०७१ सम्म विभिन्न स्थानमा पक्राउ गरी जफत गरिएका अखेटोपहार चितवन पठाइएको हो।

संखुवासभाबाट अखेटोपहार चितवन पठाइयो

संखुवासभा, फागुन ७ – खुवासभाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको अखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज लगेर नष्ट गरिने भएकाे छ ।...