२५ कर्मचारीका २५ वर्षे सीईओ !

७ कात्तिक, पोखरा । ‘वास्तवमा लामो लकडाउनले मलाई सोच्ने समय दियो । होटल लिएको भए ३० वटा कोठाकै वरिपरि हुन्थें । आफूजस्तै २५ जना साथीहरुलाई जागिर दिइरहेको कम्पनी मसँग हुने थिएन’ कुराकानीको सुरुमै २५ वर्षीय स्वदेश नेपालीले कोरोना महामारीको समय सम्झिए । लेकसाइडमा आफन्तको होटल थियो । होटलसँग जोडिएर आउजाउ गरिरहेका उनलाई त्यहाँको व्यवसायले तानेको […]