१२ वैशाख, बुटवल । पटक-पटकको आग्रह अटेर गरेपछि बुटवल-बेलहिया ब्यापारिक मार्ग आयोजनाले सडक क्षेत्र मिचेर घर/संरचनाहरु डोजरको प्रयोग गरेर भत्काउन सुरु गरेको छ ।
बुटवलको नयाँ बसपार्कबाट सुरु भएको घर भत्काउन तीन सय बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । बैशाख ४ गते आयोजनाले डोजर चलाउन थालेपछि घरधनीले अन्तिमपटकका लागि भन्दै एक …