मोरङको सुनवर्षीमा कलमा चिप्लिएर भारतीयको मृत्यु

विराटनगर / मोरङको सुनवर्षी नगरपालिका–६ स्थित कलमा चिप्लिएर लडेका एक भारतीय नागरिकको सोमबार दिउँसो मृत्यु भएको छ । पानी खान कलमा पुगेका भारत अररीया घर भएका ४५ वर्षीय कृत्यानन्द मण्डलको चिप्लिएर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार बाटै छेउमा रहेको कलमा पानी खानलाई भन्दै पुगेका मण्डल चिप्लिएर लडेका थिए... The post मोरङको सुनवर्षीमा कलमा चिप्लिएर भारतीयको मृत्यु appeared first on Purbeli News.

सम्बन्धित सामग्री

मुखबाट छिरेको ब्रसलाई शल्यक्रिया गरी पेटबाट निकालियो

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक व्यक्तिको शल्यक्रिया गरी पेटबाट दाँत माझ्ने ब्रस निकालिएको छ । दाँत माझ्ने क्रममा जिब्रोको भित्रीभाग सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेका मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगरको शल्यक्रिया गरी पेटबाट नोबेलका चिकित्सकले ब्रस निकालेका हुन् ।गत बुधबार दाँत माझ्ने क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस पेटभित्र पसेको मगरले बताए । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराए