एकपछि अर्को गर्दै आउने प्राकृतिक प्रकोपले झापाका किसानलाई सताउन थालेको छ । बेमौसमी असिनापानी, हावाहुरी आदिका कारण बालीनालीमा क्षति हुन थालेपछि कृषि पेशामै निर्भर रहने किसानको खुसी लुटिन थालेको छ । छ महिनाअघि अर्थात् कात्तिकमा आएको मुसलधारे वर्षाका कारण धेरै किसानले धानखेतीमा ठूलो क्षति व्यहोरेका थिए । पाँक्नै लागेको धान खेतमै कुहिँदा र कनकाई, विरिङ, …