एनएमबिको भिडियो केवाईसीमार्फत पहिलो कारोबार गर्दा २,५०० सम्मको फाइदा

काठमाडौं । एनएमबि बैंकले भिडियो कलमार्फत अनलाइन खाता खोल्न डिजिटल सेवामार्फत केवाईसी विवरणहरू पूरा/अपडेट गर्न सकिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाइल, इन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबारमा २ हजार ५ सय वा १० प्रतिशत सम्म छुट पाइने पनि बैंकले जनाएको छ । बैंकले भिडीयो केवाईसी, एक...