शीर्षमा बार्सिलोनालाई स्पष्ट ५ अंकको अग्रता, पिके र लेवान्डोस्कीलाई रातो कार्ड

ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई पराजित भएको छ। बार्सिलोनाले ओसासुनालाई २-१ ले हराउँदै अंक तालिकाको शीर्षमा स्पष्ट ५ अंकको अग्रता बनाएको छ। खेलको पहिलो हाफमै जेरार्ड पिकेले सन्यासअघिको अन्तिम खेलमा रातो कार्ड पाए। पिके बेन्चमा रहेको भएपनि रेफ्रीसँग विवाद गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो। ३१औँ मिनेटमा रोबर्ट…

सम्बन्धित सामग्री

ला लिगा : रियललाई पछि पार्दै बार्सिलोना शीर्ष स्थानमा

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित इल्चेलाई ३–० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा अर्को एक गोल मेम्फिस डिपेले गरे। १४ औं मिनेटमा नै गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो।१० खेलाडीमा सिमित इल्चेविरुद्व खेलमा दबाब बनाएको बार्सिलोनाले ३४ औं मिनेटमा लेवान्डोस्कीको गोलमार्फत खेलमा अग्रता लियो। पहिलो हाफमा नै अग्रता दोब

लेवान्डोस्कीको चम्कदा बार्सिलोनाको सहज जित

काठमाडौँ – १० खेलाडीमा सीमित इल्चेलाई ३-० ले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति बार्सिलोनालाई जिताउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा मेम्पिस डिपाएले एक गोल गरे। खेलको १४औं मिनेटमा गोन्जालो भर्डुले रातो कार्ड पाउँदै मैदान छोडेपछि बार्सिलोनाले पहिलो हाफमा २-० को अग्रता बनाएको थियो। घरेलु टिमका लागि रोवर्ट लेवान्डोवस्कीले […]

फ्रान्कफुर्टसँग रोकियो बार्सिलोना

युइएफए युरोपा लिग फुटबल अन्तर्गत बिहीबार भएको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना फ्रान्कफुर्टसँग १-१ गोल अन्तरले बराबरीमा रोकिएको छ । खेलमा पहिलो गोल घरेलु टोली फ्रान्कफुर्टले गर्‍याे ।भ्रमणकारी टोली बार्सिलोनाले खेल बराबरी ल्याएको हो ।४८औं मिनेटमा एन्स्गर नौफले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा फेरान  टोरेसले गोल गर्दै बार्सिलोनालाई बराबरी स्थितिमा ल्याए । खेलको ७८ औं मिनेटमा टुटाले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटिएको थियो । अब बार्सिलोना र फ्र

स्पान्योलसँग फेरि रोकियो बार्सिलोना

काठमाडौँ – इन्जुरी समयमा लुक डि जङको गोलसंगै आइतबार राति भएको स्पेनिस ला लिगाको खेलमा बार्सिलोनाले हार टारेको छ । अन्तिम समयमा लुकको गोलसंगै बार्सिलोनाले स्पान्योलसँगै २-२ गोलको बराबरी खेल्दै अंक बाढेको हो । खेलमा दुबै टोली १० खेलाडीमा सिमित भएका थिए । खेल सुरु हुनु अघिनै स्पान्योलमा म्यानुएलले रातो कार्ड सामना गरे भने इन्जुरी […]

ड्यानी आल्भेस – असिस्ट, गोल र रातो कार्ड

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसमा विशेष चरित्र छ । जो सबैभन्दा राम्रो र उत्तिकै खराब गर्न पनि माहिर छन् । बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको आइतबार राति भएको खेलमा के भयो त्यसले आल्भेसको त्यही कुरालाई प्रमाणित गर्दछ । ब्राजिलियन राइट ब्याक आफ्नो ३८ वर्षको उमेरको बावजुत यस संक्रमणकालीन अवधिमा टोलीलाई मद्दत गर्न यसै विन्टरमा […]

मेस्सीविना घर बाहिर खेलेको पहिलो खेलमा बार्सिलोना बराबरीमा रोकियो

काठमाण्डाै - स्पेनिस ला लिगामा आज बिहान भएको खेलमा बार्सिलोना र एथ्लेटिको क्लबले बराबरी खेलेका छन् । लियोनल मेस्सी विना घर बाहिर पहिलो खेल खेलेको बार्सिलोनाले एथ्लेटिकोसँग एक/एक गोलको बराबरी खेलेको हो । घरेलु टोली एथ्लेटिकोका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गरि अग्रता दिलाएका थिए । बार्सिलोनाका मेम्फिस डिपाएले ७५ औं मिनेटमा बराबरी गोल फर्काए । इञ्जुरी समयमा बार्सिलोनाका एरिक गार्सिया रातो कार्ड पाएर बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । बराबरीपछि बार्सिलोना र एथ्लेटिकोले अङ्क बाँडेक...

बार्सिलोना बराबरीमा रोकियो

काठमाडौं : स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना एथलेटिक क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको हो।पहिलो हाफ बिना कुनै गोल बराबरी सकिएको खेलमा खेलको ५०औ मिनेटमा एथलेटिको क्लबका इनीगो मार्टिनेजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७५औ मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए।यस खेलमा खेलको ९३औ मिनेटमा बार्सिलोनाका एरिक ग्रासियाले रातो कार्ड पाएका थिए।यो बराबरीपछि बार्सिलोनाको २ खेलमा एक जित र एक बराबरीसह

घरेलु मैदानमा बार्सिलोना ग्रानाडासँग पराजित, प्रशिक्षक कोम्यानलाई रातो कार्ड

काठमाडाैं : बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको छ। बिहीबार राति भएको खेलमा बार्सिलोना ८ औं स्थानको ग्रानडासँग २-१ गोलअन्तरले पराजित भएको छ। बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा कप्तान लियोनल मेस्सीले खेलको २३ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। एन्टोनी ग्रिजम्यानको पासमा मेस्सीले गोल गर्दै पहिलो हाफ १-० गोलअन्तरले सुरक्षित राखे पनि दोस्रो हाफमा २ गोल खान पुग्यो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको ग्रानडाका लागि ६३ औं मिनेट

मेस्सीमाथि नराम्रो फाउल गरेपछि ट्रिग्वेरोसले पाए रातो कार्ड (भिडियो)

बार्सिलोना क्लबका सुपरस्टार लियोनल मेस्सीलाई भियारियालका मिडफील्डर मानु ट्रिग्वेरोसले नराम्रो फाउल गरेर लडाएपछि सीधै रेड कार्ड पाएका छन् ।  आइतवार भएको खेलमा भियारियाल २–१ ले पछि परेको थियो । खेलको ६६औं मिनेटमा मेस्सीबाट बल खोस्न जाँदा अतिउत्साहित भएर ट्रिग्वेरोसले मेस्सीलाई लडाएका थिए ।  शुरूमा मेस्सीबाट बल खोसिसकेको भए पनि ट्रिग्वेरोसले मेस्सीको गोडामा आफ्नो गोडाले हानेका थिए ।  त्यसो त ट्रिग्वेरोसले मेस्सीलाई हानि पुर्‍याउने उद्देश्य नराखेको भए पनि त्यसले मेस्सीलाई निकै पीडा दियो र रेफ्...

बार्साको करियरमा मेस्सीलाई पहिलो रातो कार्ड, सुपरकपको फाइनलमा पराजित

कप्तान लियोनेल मेस्सीले क्लब करियरमा पहिलो रातो कार्ड पाउँदा बार्सिलोना स्पेनिस सुपरकपको फाइनलमा एथ्लेटिक बिल्बाओसँग पराजित भएको छ । बार्सिलोनाका लागि ७५३ औँ खेल खेलिरहेका मेस्सीले अतिरिक्त समयको अन्तिम समयमा रातो कार्ड पाएका हुन् ।एसियर भिल्लालिब्रेमाथि हात उठाएका मेस्सीलाई भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) को मद्दतले रा...