बाराको निगजढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य यथाशीघ्र सुरु गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ ।नागरिक उड्डयनसम्बन्धी समस्या र समाधान उपसमितिले पेस गरेको प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै समितिले...