काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे उफ् राजीव गुरुङ डिल्लीबजार कारागार चलान भएका छन् । काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज बिहान पक्राउ गरेको थियो । मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । यसअघि उच्च […]
RajdhaniDaily.com | काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे डिल्लीबजार कारागार चलान भएका छन् । -
RajdhaniDaily.com | काठमाडौं । पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ) लाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ । मंगलबार -
७ बैशाख, काठमाडौं । प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् ।
बिहीबार साँझ पक्राउ परेका मनाङेलाई शुक्रबार जिल्ला अदालत उपस्थित गराइएको थियो । र, उनलाई डिल्लीबजार कारागार जलान गर्न अदालतले आदेश दिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) …
दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरेको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले मनाङेलाई डिल्लीबजार कारागार चलान गर्ने निर्णय सुनाएको हो। अदालतले उनलाई ३ वर्ष कैद सजाय सुनाएको छ। बिहिबार प्रहरीले मनाङेलाई काठमाडौंको स्वयम्भुबाट पक्राउ गरेको थियो। एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जितेका मनाङेमाथि सर्वोच्च अदालतले दोषि ठहर गर्दै सजाय सुनाएपछि फरार थिए। १ सय ९२…