प्रदेश १ को ६ स्थानमा अब २४सै घण्टा ट्राफिक चेकिङ - Naya Patrika

ट्राफिक प्रहरीले पूर्वका ६ स्थानमा २४सै घण्टा चेकजाँच गरी नियम उल्लंघन गर्ने सवारी तथा चालकलाई तत्काल कारबाही गर्न थालेको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा एक नम्बर प्रदेशका ६...पूरा पढ्नुहोस् »