साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा भ्याइ नभ्याइ (तस्वीरहरू)

३ असार, काठमाडौं । साउन लागेसँगै काठमाडौंको इन्द्रचोक, असन बजार क्षेत्रका चुरा पसलमा भिड बढ्न थालेको छ । साउनमा हरियो, पहेँलो, रातो चुरा तथा पोते लगाउने परम्परा छ । यहीकारण यी क्षेत्रमा चहलपहल बाक्लो भएको …