बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा यस्ता छन् फाइदा, रक्तचापसमेत नियन्त्रण गर्छ

किसमिसको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । किसमिस एक ड्राई फ्रुट हो । किसमिसलाई ऊर्जाको पावर हाउस भनिन्छ । यसमा फाइबर, आइरन, क्याल्सियम, पोटासियम र म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ, जुन शरीरका लागि फाइदाजनक हुन्छ । तर किसमिस भिजाएर सेवन गर्दा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसबाहेक किसमिस भिजाउँदा यसको प्रभाव चिसो हुन्छ । बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा धेरै रोग निको हुन्छ । साथै यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ । आउनुहोस्, बिहान खाली पेटमा भिजाएको किसमिस खाँदा हुने स्