विदेशी नियोगमा जानेका 'कर्मचारी आफन्त'को भत्ताबारे नेकपा सांसद विभाजित

काठमाडौं : परराष्ट्र सेवामा रहेका कर्मचारी विदेशस्थित नियोगमा काम गर्न जाँदा निजामती सेवामा कार्यरत आफ्ना श्रीमान-श्रीमतीलाई पनि साथमा लैजान पाउने व्यवस्था छ। आफ्नो श्रीमान वा श्रीमती विदेशस्थित नियोगमा खटिएमा निजामती सेवामा कार्यरत कर्मचारीले असाधारण विदा लिएर जाने गर्छन्। असाधारण विदा लिएको कर्मचारीले तलब भने पाउँदैनन्। ...