संसदीय प्रभावकारिता बढाउन एमालेले विज्ञ सञ्जाल र विषयगत संरचना बनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद्मा आफ्नो भूमिका थप प्रभावकारी, अध्ययनमा आधारित र तथ्यपरक बनाउन विज्ञहरूको संस्थागत सहयोग लिने तयारी अघि बढाएको छ। पार्टीले विभिन्न क्षेत्रका विज्ञलाई समेटेर विषयगत समूह निर्माण गर्ने तथा उनीहरूको ज्ञानलाई संसदीय कामकारबाहीसँग जोड्ने योजना बनाएको हो। एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित […]