फ्रान्सलाई हराउँदै स्पेन विश्वकप फाइनलमा, डेसच्याम्प्सको १४ वर्षे युग समाप्त

फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलासमा भएको सेमिफाइनलमा सुरुदेखि प्रभावकारी प्रदर्शन गरेको स्पेनले अग्रता सुरक्षित राख्दै सन् २०१० पछि पहिलो पटक विश्वकपको उपाधि भिडन्तमा स्थान बनाएको हो। स्पेनको यो विश्वकप इतिहासकै दोस्रो फाइनल यात्रा हो। यसअघि स्पेनले सन् २०१० मा पहिलो पटक फाइनल पुग्दै नेदरल्यान्ड्सलाई […]