कनेक्ट आईपीएसको भुक्तानी रसिदमा गोपनीयता : प्रयोगकर्ताको नाम र खाताको विवरण नदेखिने

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले डिजिटल भुक्तानी प्रणाली कनेक्ट आईपीएसमा  प्रयोगकर्ताको गोपनीयता र सुरक्षालाई थप मजबुत बनाउन भुक्तानी रसिदमा आवश्यक सुधार गरेको छ। यसअघि भुक्तानी रसिदमा प्रयोगकर्ताको प्रयोगकर्ता नाम र बैंक खातासम्बन्धी विवरण स्पष्ट देखिने व्यवस्था रहेकाले गोपनीयता तथा सुरक्षासम्बन्धी चिन्ता व्यक्त हुँदै आएको थियो। यस विषयमा धेरै प्रयोगकर्ताले निरन्तर सुझाव तथा प्रतिक्रिया दिँदै सुधारको […]